Rule 104
हानी नोक्सानी पुर्‍याउन नहुने
: सशस्त्र प्रहरी कर्मचारीले असावधानी साथ वा अनुशासनमा नरही वा जानाजान त्रुटीपूर्ण ढङ्गबाट काम गरी सरकारी कार्यालयलाई कुनै हानी नोक्सानी पुर्‍याउनु हुँदैन ।